साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ५५ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत ३० गते
समय : बिहान ११ बजे
छलफलका विषयहरु :
- १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने
- ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने
बुक क्लोज मिति : २०७८ चैत १५ गतेदेखि चैत ३० गतेसम्म


