प्रभु इन्स्योरेन्सले २६ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत ३० गते
स्थान : प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौं
समय : बिहान ११ बजे
छलफलका विषयहरु :
- ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने
बुक क्लोज मिति : २०७८ चैत १७ गतेदेखि चैत ३० गतेसम्म


