काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले २० औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मितिः २०७८ चैत ३० गते
समयः बिहान १०ः३० बजे
छलफलका विषयहरुः
-१५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने
-बुक क्लोज मितिः २०७८ चैत १७