images
images

नेपाल फाइनान्सको २९ औं वार्षिक साधारणसभा आह्वान


  • 609
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    नेपाल फाइनान्सको २९ औं वार्षिक साधारणसभा आह्वान

    नेपाल फाइनान्सले २९ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७९ वैशाख ३ गते
    स्थान :  होटेल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौं
    समय : बिहान ११ बजे

    छलफलका विषयहरु :

    - संस्थापक शेयरभनीबाट ४ जना सञ्चालक र सर्वसाधारणबाट १ जना सञ्चालकको निर्वाचन गर्ने
    - कुनै पनि संस्था गाभ्ने गाभिने सम्बन्धि सम्पुर्ण प्रकिया पुरा गर्न सञ्चालक समितिलाई पुर्ण अख्तिथारी दिने

    बुक क्लोज मिति : २०७८ चैत १७ गते


    images

    Logo