मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत २५ गते
स्थान : मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यालय, कमलादि, काठमाडौं
समय : १२ः३० बजे
छलफलका विषयहरु :
- कम्पनी रजिष्टारको कार्यालय ठेगाना परिवर्तन गर्ने
- प्रवन्धपत्र संसोधन थपघट गर्नुपर्ने भएमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने


