नयाँ सारथी लघुवित्तले १३ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यस प्रकार रहेको छ ।
मिति : २०७९ वैशाख १० गते
स्थान : प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक
समय : दिउँसो ३ बजे
छलफलका विषयहरु :
– १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने
– एफपीओ निष्काशनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने
– यस संस्था गाभ्ने गाभिने वा प्रप्ति हुन जाने प्रयोजनका लागि सम्पुर्ण कार्य गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने
बुक क्लोज मिति : २०७८ चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म


