प्रुडेन्सियल इन्स्योरेन्सले २० औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार रहेको छ ।
मिति : २०७९ वैशाख ११ गतेस्थान : दियालो लर्डस प्लाजा, विरगञ्जसमय : दिउँसो १२ः३० बजे
बुक क्लोज मिति : चैत २४ गते