images
images

आइएमई जनरल इन्स्योरेन्सले २४ औं वार्षिक साधारणसभा आह्वान


  • 548
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    आइएमई जनरल इन्स्योरेन्सले २४ औं वार्षिक साधारणसभा आह्वान

    आइएमई जनरल इन्स्योरेन्सले २४ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार रहेको छ । 

    मिति : २०७९ वैशाख ९ गते
    स्थान : लैनचौर वैङ्क्वेट्स, काठमाडौं
    समय : बिहान १० बजे

    छलफलका बिषयहरु : 
    – ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने

    बुक क्लोज मिति : २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख ९ गतेसम्म


    images

    Logo