images
images

समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता शेयर लिलामीमा


  • 409
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता शेयर लिलामीमा

    समृद्धि फाइनान्सले हकप्रद शेयर जारी गर्दा बिक्री नभएको संस्थाचपक शेयर र साधारण शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यसको विवरण यसप्रकार छ । 

    बिक्री हुने कित्ता 
    संस्थापक शेयर : ८६७३६६ कित्ता
    साधारण शेयर : ७३१०० कित्ता 
    न्यूनतम मूल्य : १०० रुपैयाँ 
    खुला हुने मिति : २०७८ चैत २९ गते
    बन्द हुने मिति : २०७९ वैशाख ७ गते

    बिक्री प्रबन्धक : बीओके क्यापिटल मार्केट 


    images

    Logo