images
images

आईएमई लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा आह्वान


  • 490
    SHARES
  • २०७८ चैत्र २३ गते बुधबार

    आईएमई लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा आह्वान

    आईएमई लाइफ इन्स्योरेन्सले चौंथो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार रहेको छ । 

    मिति : २०७९ वैशाख १४ गते
    स्थान : बेगनास हल, र्याडिशन होटेल, लाजिम्पाट
    समय : बिहान ११ बजे

    छलफलका विषयहरु :
    – आईएमई लाइफ इन्स्योरेन्स र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्ने गाभिने सम्बन्धि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोज मिति : चैत २४ गते


    images

    Logo