एभरेष्ट इन्स्योरेन्सले २७ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यस प्रकार रहेको छ ।
मिति : २०७९ वैशाख २१ गते
स्थान : अग्रवाल भवन, कमलपोखरी,काठमाडौं
समय : दिउँसो २ बजे
छलफलका विषयहरु :
– ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने
– यस कम्पनी गाभ्ने गाभिने वा प्रप्ति हुन जाने प्रयोजनका लागि सम्पुर्ण कार्य गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने
बुक क्लोज मिति : २०७९ वैशाख १२ गते


