images
images

युनियन लाइफ इन्स्योरेन्सको चौँथो वार्षिक साधारणसभा आह्वान


  • 599
    SHARES
  • २०७८ चैत्र ३० गते बुधबार

    युनियन लाइफ इन्स्योरेन्सको चौँथो वार्षिक साधारणसभा आह्वान

    युनियन लाइफ इन्स्योरेन्सले चौँथा वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार रहेको छ । 

    मिति : २०७९ वैशाख २३ गते
    स्थान : टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देही
    समय : बिहान १०ः३० बजे

    छलफलका बिषयहरु : 
    – संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने

    बुक क्लोज मिति : २०७९ वैशाख १३ गते


    images

    Logo