images
images

आईएमई जनरल इन्स्योरेन्सको ९१ हजार १ सय कित्ता शेयर लिलामीमा


  • 539
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    आईएमई जनरल इन्स्योरेन्सको ९१ हजार १ सय कित्ता शेयर लिलामीमा

    आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दा बिक्री नभएको संस्थापक शेयर र साधारण शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यसको विवरण यसप्रकार छ । 

    बिक्री हुने कित्ता 
    संस्थापक शेयर : २२६१ कित्ता
    साधारण शेयर : ८८९३४ कित्ता 
    न्यूनतम मूल्य : १०० रुपैयाँ 
    खुला हुने मिति : २०७९ वैशाख १२ गते
    बन्द हुने मिति : २०७९ वैशाख २० गते

    बिक्री प्रबन्धक : ग्लोबल आईएमई क्यापिटल


    images

    Logo