सगरमाथा इन्स्योरेन्सले २५ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार रहेको छ ।
मिति : २०७९ वैशाख २८ गते
स्थान : लैनचौर व्यङ्क्वेट, लैनचौर काठमाडौं
समय : बिहान १०ः३० बजे
छलफलका बिषयहरु :
– २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने
– निर्जिवन बीमा व्यवसाय गर्ने कुनैपनि संस्थासँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
बुक क्लोज मिति : २०७९ वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म