images
images

महालक्ष्मी लाईफ इस्योरेन्सको विशेष साधारणसभा आह्वान


  • 505
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    महालक्ष्मी लाईफ  इस्योरेन्सको विशेष साधारणसभा आह्वान

    काठमाडौं । महालक्ष्मी लाईफ इस्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यस प्रकारको छ ।

    मिति : २०७९ साल बैशाख २५ गते
    स्थान : होटल हुकुम दरवार, कमलपोखरी काठमाडौं 
    समय : बिहान ११ः०० बजे

    छलफलका विषयहरुः 
    – कम्पनीको पुँजी वृद्धि गरि अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ३ अर्ब पुर्याउने
    – महालक्ष्मी इस्योरेन्स र अन्य कुनै जीबन बिमा कम्पनीसगँ गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने


    images

    Logo