images
images

सिक्लेस हाइड्रोपावरको १७ औं वार्षिक साधारणसभा आह्वान


  • 717
    SHARES
  • २०७९ बैशाख २० गते मंगलबार

    सिक्लेस हाइड्रोपावरको १७ औं वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । सिक्लेस हाइड्रोपावरले १७ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यस प्रकारको छ ।

    मिति : २०७९ साल जेठ १३ गते
    स्थान : आभ्या क्लव, घारीपाटन, पोखरा
    समय : बिहान ११ः०० बजे

    छलफलका विषयहरुः 
    – १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने


    images

    Logo