युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको १२ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यस प्रकारको छ ।
मिति : २०७९ साल जेठ १४ गतेस्थान : आभ्या क्लव, घारीपाटन, पोखरासमय : बिहान ११ः०० बजे
बुक क्लोज : २०७९ साल वैशाख ३० गते