images
images

नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा आह्वान


  • 817
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा आह्वान

    काठमाडौं । नेपाल बंगलादेश बैंकले विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभाको विवरण यस प्रकारको छ । 

    मितिः २०७९ साल जेठ ७ गते
    स्थानः भर्चुअल माध्यम 
    समयः विहान ११ः०० बजे
    बुक क्लोजः बैशाख ३० गते

    छलफलका विषयहरुः 
    – नबिल र बंगलादेश बैंकको चल–अचल सम्पति प्रतिवेदनका आधारमा तयार पारिएको सेयर स्वाप अनुपात पारित गर्ने प्रस्ताव रहेको छ । 
    – बंगलादेशको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता सेयर अनुपात कायम हुनेछ । 
    –बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने  


    images

    Logo