images
images

हिमालयन हाइड्रो पावरको १४ औं वार्षिक साधारणसभा आह्वान


  • 469
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    हिमालयन हाइड्रो पावरको १४ औं वार्षिक साधारणसभा आह्वान

    हिमालयन हाइड्रो पावरले १४ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसधाको विवरण यसप्रकार छ । 

    मिति : २०७९ जेठ १८ गते
    स्थान : होटल पोखरा ग्राण्ड, विरौटा, पोखरा
    समय : दिउँसो १ बजे

    छलफलका विषयहरु : 
    – कम्पनीको नियम २९ अनुसार स्वतन्त्र व्यवसायिक सञ्चालक नियुक्त गर्ने
    – नियमावली संसोधन गर्ने

     


    images

    Logo