काठमाडौं । गोर्खाज फाइनान्सले २७ औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मितिः २०७९ साल जेठ २७ गतेस्थानः अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वेट, वानेश्वर काठमाडौं समयः विहान ११ः३० बजेबुक क्लोजः जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म