images
images

जालपा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा आह्वान


  • 501
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    जालपा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । जालपा सामुदायिक लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।  

    मितिः २०७९ जेठ २८ गते
    स्थानः बुटबल–८ सुख्खानगर, रुपन्देही ( अम्रपाली कटेज एण्ड रेष्टुरेण्ड)
    समयः ११ः०० बजे

    छलफलका विषयहरुः
    –अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
    –बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने 


    images
    images

    Logo