images
images

नेपाल इन्स्योरेन्सको ७३औँ वार्षिक वार्षिक साधारणसभा आह्वान


  • 433
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    नेपाल इन्स्योरेन्सको ७३औँ वार्षिक वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । नेपाल इन्स्योरेन्सले ७३औँ वार्षिक वार्षिक साधारणसभा बोलाएको छ । साधारणसधाको विवरण यसप्रकार छ । 

    मितिः  २०७९ जेठ ३० गते
    स्थानः  नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा
    समयः  बिहान ११ बजे 

    छलफलका विषयहरुः
    –११ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने
    बुक क्लोजः जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म


    images

    Logo