images
images

किसान लघुवित्तको बार्षिक साधारणसभा आह्वान


  • 558
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    किसान लघुवित्तको बार्षिक साधारणसभा आह्वान

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारणसभा बोलाएको छ ।  साधारणसभाको विवरण यसप्रकारको छ । 
    मितिः २०७९ साल जेठ २८ गते
    स्थानः धनगढी उप–महानगरपालिक–२, धनगढी
    समयः ११ः०० बजे

    छलफलका विषयहरुः
    – २० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्ने
    –संस्थाले अन्य लघुवित्तसँग गाभ्ने वा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्‍चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोज मितिः २०७९ साल जेठ २० गते


    images

    Logo