काठमाडौं । मिड सोलु हाइड्रोपावरको विशेष साधारणसभा बोलाएको छ । विशेष साधारण सभाको विवरण यसप्रकारको छ ।
मितिः २०७९ साल जेठ २३ गते
स्थानः कम्पनी रजिष्टर्ड कार्यालय, काठमाडौं
समयः विहान ११ः ०० बजे
छलफलका विषयहरुः
–पुँजी बृद्धि पछि आईपीओ निष्काशन गर्ने र सो सम्वन्धी सम्पुर्ण काम र्गो सञ्चालक समितिलाई अख्तियारी दिने
– पुँजी वृद्धि भएपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावालीमा आवश्यक संशोधन गर्ने