images
images

जनरल इन्स्योरेन्सको चौंथो वार्षिक वार्षिक साधारणसभा आह्वान


  • 564
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    जनरल इन्स्योरेन्सको चौंथो वार्षिक वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । जनरल इन्स्योरेन्सको चौथो वार्षिक वार्षिक साधारणसभा बोलाएको छ । साधारणसधाको विवरण यसप्रकार छ ।  

    मितिः २०७९ जेठ ३१ गते
    स्थानः अमृतभोग कालिकास्थान, डिल्लीबजार
    समयः विहान ११ः०० बजे

    छलफलका विषयहरुः
    –३० प्रतिशत  हकप्रद सेयर जारी गर्ने 
    – निर्जीवन बिमा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सञ्चालक समितीलाई  अख्तियारी दिने

    बुक क्लोजः जेठ १९ गते


    images

    Logo