काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभाको विवरण यसप्रकारको छ ।
मितिः २०७९ साल असार ८ गते
स्थानः होटल पौवा ( होटल स्टार चितवन)
समयः विहान ११ः०० बजे
छलफलका विषयहरुः
– हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न
बुक क्लोजः जेठ ३० गते