images
images

नेपाल हाइड्रो डेभलाेपरको विशेष साधारणसभा आह्वान


  • 359
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    नेपाल हाइड्रो डेभलाेपरको विशेष साधारणसभा आह्वान

    काठमाडौं । नेपाल हाइड्रो डेभलाेपर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।  विशेष साधारणसभाको विवरण यसप्रकारको छ ।

     मितिः २०७९ साल असार १३ गते
    स्थानः कावेरी इन ज्ञानेश्वर, काठमाडौं
    समयः विहान ११ बजे

    छलफलका विषयहरुः

    – नियमावलीको नियम ३२ र २७ को उपनियम ३ (१) संशोधन गर्ने
    – नियमावलीको संशोधनमा कुनै फेरबदल भए सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोजः असार २ गते


    images

    Logo