images
images

सानिमा लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा आह्वान


  • 553
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    सानिमा लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा बोलाएको छ । साभारणसभाको विवरण यसप्रकार रहेको छ । 

    मिति : २०७९ साल असार २० गते
    स्थान : स्मार्ट दरबार व्यान्क्वेट, धुम्बाराही, काठमाडौं 
    समय : बिहान १० बजे

    छलफलका विषयहरु :
    – ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने
    – यस कम्पनीले अन्य कुनै जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने भएमा सो प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोज : २०७९ साल असार ८ गते


    images

    Logo