काठमाडौं । सानिमा जनरल इस्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभाको विवरण यसप्रकार रहेको छ ।
मितिः २०७९ साल असार १५ गते
स्थानः धुम्र बाराही पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्रबाराही, काठमाडौं
समयः विहान १०ः०० बजे
छलफलका विषयहरुः
–यस कम्पनीले अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने भएमा सो प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने
बुक क्लोज: २०७९ साल असार ८ गते