काठमाडौं । रिलायन्स लाइफ इस्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति: २०७९ असार ३ गते
स्थानः बैङक्वेट, शंखमुल, काठमाडौं ।
समयः विहान ११ः०० बजे
छलफलको विषयहरुः
– कुनैपनि जीवन बिमासगँ एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिको लागि संञ्चालकको लागि अख्तियारी दिने
बुक क्लोजः २०७९ साल असार १० गते