images
images

प्रभु लाइफ इस्योरेन्सको विशेष साधारणसभा आह्वान


  • 496
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    प्रभु लाइफ इस्योरेन्सको विशेष साधारणसभा आह्वान

    काठमाडौं । प्रभु लाईफ इस्योरेन्सको विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ । 
    मिति : २०७९ साल अ सार २३ गते
    स्थान : आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौं 
    समय : ११ः४५ बजे  


    छलफलको विषयहरु : 
    – कुनै जीवन विमासगैँ गाभ्ने गाभिने तथा प्राप्तिको लागि उपयुक्त जीवन विमा कम्पनीलाई छनोट गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने
    – कम्पनीको प्रबन्धपत्र तथा निमावली सम्वन्धि संसोधनन गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने 

    बुक क्लोज  : २०७९ साल असार १६ गते


    images

    Logo