काठमाडौं । लम्विनी जनरल इस्योरेन्सको १७ औँ बाषिक साधारणसभा बोलाएको छ । साधारण सभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९ साल असार २९ ( जुलाई १३, २०२२)
स्थान : अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार
समय : विहान ११ः०० बजे
छलफलको विषयहरु :
– ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने
बुक क्लोज : २०७९ असार १५ गते