images
images

प्रभु इस्योरेन्सको विशेष साधारणसभा आह्वान


  • 405
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    प्रभु इस्योरेन्सको विशेष साधारणसभा आह्वान

    काठमाडौं ।  प्रभु इस्योरेन्सको विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९ साल असार २८ गते
    स्थान : प्रभु इस्योरेन्सको केन्द्रीय कार्यालय, तिनकुने काठमाडौंमा 
    समय : ११ः०० बजे  

    छलफलको विषयहरु : 
    – कुनै जीवन विमासगैँ गाभ्ने गाभिने तथा प्राप्तिको लागि  निर्जीवन बीमा कम्पनीलाई छनोट गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोज : २०७९ साल असार २० गते


    images

    Logo