images
images

मिर्मिरे लघुवित्तको विशेष साधारणसभा आह्वान


  • 405
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    मिर्मिरे लघुवित्तको विशेष साधारणसभा आह्वान

    काठमाडौं । मिर्मिरे लघुवित्तले विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९ असार ३१ गते
    स्थान : होटल सारथी, धुलिखेल नगरपालिका–८ काभेपलाञ्चोक 
    समय : विहान ११ः०० बजे

    छलफलको विषयहरु : 

    – वुद्धज्योती लघुवित्तलाई प्राप्ति गरि एपीओ जारी गर्ने 
    – नियमबाली तथा विवरणपत्रमा कुनै फेरवदल गर्ने परेमा सञ्चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोज : २०७९ साल असार २४ गते


    images

    Logo