images
images

एक्सेल डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारणसभा आह्वान


  • 505
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    एक्सेल डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारणसभा आह्वान

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९ साल साउन ५ गते सोमबार
    स्थान : सिद्धार्थ होटल, क्र्तिामोड
    समय  : विहान ११ः०० बजे

    छलफलका विषयहरुः
    –८.५० प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने 
    –यस कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने भएमा सो प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोज : २०७९ साल असार २८ गते


    images

    Logo