काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९ साल साउन ४ गते
स्थान : होटल हिमालयन, कुपण्डोल, ललितपुर
समय : ३ः०० बजे
छलफलको विषयहरु :
– यस कम्पनीले अन्य कुनै कम्पनीसँग गाभ्ने गाभिने भएमा सो प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने
– कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने