images
images

सोनापुर मिनरल्स एण्ड आयलको बार्षिक साधारणसभा आह्वान


  • 439
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    सोनापुर मिनरल्स एण्ड आयलको बार्षिक साधारणसभा आह्वान

    काठमाडौं ।  सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति  : २०७९ साल साउन १५ गते
    स्थान  : कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिकुटी मार्ग बत्तिसपुतली
    समय  : दिउँसो ४ बजे 

    छलफलको विषयहरु  ः

    –सोनापुर मिनरल्स एण्ड आयलले प्रिमियममा आईपीओ जारी गर्ने 
    – नियमवाली तथा विवरणपत्रमा कुनै फेरवदल गर्ने परेमा सञ्चालक समितिलाई अख्तियारी दिने


    images

    Logo