images
images

डलरको मूल्य घट्दा युरो भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर


  • 907
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    डलरको मूल्य घट्दा युरो भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७९ पैसा कायम रहेको छ ।  बुधवार डलर १ सय ३२ रुपैयाँ ९२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ४० रुपैयाँ ९२ पैसा कायम रहेको छ । बुधवार युरो १ सय ४० रुपैयाँ ३६ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ १४ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.19 132.79
     
    EUR (European Euro)
    1 140.27 140.90
     
    GBP (UK Pound Sterling)
    1 159.42 160.14
     
    CHF (Swiss Franc)
    1 142.55 143.20
     
    AUD (Australian Dollar)
    1 90.83 91.24
     
    CAD (Canadian Dollar)
    1 97.53 97.97
     
    SGD (Singapore Dollar)
    1 98.70 99.15
     
    JPY (Japanese Yen)
    10 10.13 10.17
     
    CNY (Chinese Yuan)
    1 19.22 19.30
     
    SAR (Saudi Arabian Riyal)
    1 35.16 35.32
     
    QAR (Qatari Riyal)
    1 36.19 36.35
     
    THB (Thai Baht)
    1 3.88 3.90
     
    AED (UAE Dirham)
    1 35.99 36.15
     
    MYR (Malaysian Ringgit)
    1 30.04 30.18
     
    KRW (South Korean Won)
    100 10.40 10.44
     
    SEK (Swedish Kroner)
    1 12.54 12.59
     
    DKK (Danish Kroner)
    1 18.86 18.94
     
    HKD (Hong Kong Dollar)
    1 16.91 16.99
     
    KWD (Kuwaity Dinar)
    1 431.58 433.54
     
    BHD (Bahrain Dinar)
    1 350.61 352.20


    images

    Logo