images
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


  • 119
    SHARES
  • २०८३ श्रावण १३ गते बुधबार

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

    मंगलबार सुन तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।  आज चाँदी तोलामा १० रुपैयाँले बढेर चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  । मंगलबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo