images
images

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै


  • 80
    SHARES
  • २०८३ श्रावण १४ गते बिहीबार

    प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    मुलुकमा घटित पछिल्ला घटनाक्रम, समसामयिकलगायत विषयमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


    images

    Logo