images
images

मेगा बैंकको नयाँ शाखा काठमाडौंको कुलेश्वरमा पनि


  • 466
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    मेगा बैंकको नयाँ शाखा काठमाडौंको कुलेश्वरमा पनि

    काठमाडौं । मेगा बैंकले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ ।  

    मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४ औं शाखा हो । 

    मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 


    images

    Logo