images
images

१३.७९ प्रतिशतले घट्यो नेप्से


  • 710
    SHARES
  • २०७८ बैशाख १५ गते बुधबार

    १३.७९ प्रतिशतले घट्यो नेप्से

    काठमाडौं । बुधबार नेप्से परिसूचक १३.७९ अंकले घटेको छ । मंगलबार ९२.४७ अंकले बढेको नेप्से परिसूचक आज शुन्य दशमलव ५३ प्रतिशले घटेको हो । कारोबारको शुरुवाती समयमा नेप्से सूचकांकमा सामान्य वृद्धि भएपनि बन्द हुँदा भने घटेको छ । 

    बजार बन्द हुँदा १३.७९ प्रतिशतले घटेर नेप्से परिसूचक २५८५.२८ अंकमा बन्द भएको छ । बजार खुलेको केही समयपछि नै २ हजार ५ सय ६७ सम्म २ हजार ६ सय २२ सम्म पुगेको थियो । बुधबार तीन अर्ब ९८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


    images

    Logo