images
images

आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गरिने


  • 303
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गरिने

    काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने भएको छ। शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा पुनरवलोकन गर्ने बताएका हुन् । 

    पौडेलले राजश्व प्रशासनलाई थप सदृढ र चुस्त बनाइने बताए । राजश्वको दायरा विस्तार गर्दै राजश्व चुहावट, न्यून विजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजीलाई पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने बताएका छन् । 

    साथै उनले राजस्वको दायरा विस्तार गर्ने आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने बताए । 


    images
    images

    Logo