images
images

हेटौंडा कपडा, गोरखकाली रबर र बुटवल धागो उद्योग सञ्चालनमा ल्याइने, अन्यको लागि अध्ययन समिति बन्ने


  • 248
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    हेटौंडा कपडा, गोरखकाली रबर र बुटवल धागो उद्योग सञ्चालनमा ल्याइने, अन्यको लागि अध्ययन समिति बन्ने

    काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना यसै वर्ष सञ्चालनमा ल्याउने भएको छ । सञ्चालनको सम्भावना रहेको भन्दै नीति तथा कार्यक्रममार्फत् सरकारले यस्तो नीति लिएको हो । 

    त्यस्तै, सरकारले अन्य रुग्ण उद्योगको सम्भाव्यता अध्ययनको आधारमा पुनः सञ्चालन गर्ने वा खारेजी गर्ने निर्णय गर्न अध्ययन समिति बनाउने समेत नीति लिएको छ ।


    images
    images

    Logo