images
images

पठाओ र इन्ड्राइभ सञ्चालनको नयाँ कानून बनाउने सरकारको घोषणा


  • 271
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    पठाओ र इन्ड्राइभ सञ्चालनको नयाँ कानून बनाउने सरकारको घोषणा

    काठमाडौं । सरकारले पठाओ र इन्ड्राइभ जस्ता राइड शेयररिङ एपको नियमनका लागि नयाँ कानून बनाउने भएको छ । सरकारको नीति तथा कार्यक्रममार्फत् यस्तो घोषणा गरिएको हो । 

    हाल यस्तो एपको व्यापक प्रयोग भए पनि कानून छैन , यही कारण यो सेवालाई अझै पनि जोखिमपूर्ण मानिँदै आएको छ ।


    images
    images

    Logo