images
images

एउटै डकुमेन्ट पटकपटक पेश गर्नुपर्ने अवस्था अन्त्य गर्दै सरकार


  • 262
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    एउटै डकुमेन्ट पटकपटक पेश गर्नुपर्ने अवस्था अन्त्य गर्दै सरकार

    काठमाडौं । सरकारले निकायैपिच्छे एउटै कागजात पटकपटक बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्ने भएको छ । डाटा एक्स्चेञ्ज केन्द्रको परिकल्पना गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । 

    यसअनुसार आवश्यक कागजात एउटा निकायबाट अर्को निकायले आवश्यकता अनुसार प्राप्त गर्न सक्नेछन् ।

     


    images
    images

    Logo