images
images

हुलाक बचत बैंकलाई सरकारी बैंकमा मर्जर गरिने


  • 385
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    हुलाक बचत बैंकलाई सरकारी बैंकमा मर्जर गरिने

    काठमाडौं । हुलाक बचत बैंकहरु सरकारी स्वामित्वका बैंकमा गाभिने भएका छन् । सरकारले आगामी वर्ष यस्तो नीति कार्यन्वयन गर्नेगरी नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । 

    गाउँ गाउँमा बैंकको पहुँच बढ्दै जाँदा अहिले हुलाक बचत बैंकहरु प्रयोजनबिहीन हुँदै आएका छन् । यसलाई सम्बोधन गर्दै सरकारले मर्जरको नीति लिएको हो ।

     


    images
    images

    Logo