images
images

५ लाख ६४ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत


  • 489
    SHARES
  • २०८१ माघ ११ गते शुक्रबार

    ५ लाख ६४ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार ओरियन्टल होटल्स लिमिटेडको ५ प्रतिशत बोनशबापत हुन आउने ५ लाख ६४ हजार ४५.२२ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images

    Logo