images
images

आज सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 441
    SHARES
  • २०८२ बैशाख १८ गते बिहीबार

    आज  सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ४ हजार ६०० रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५००  सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख ८८ हजार १००  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ६ सय रुपैयाँले घटेरप्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images

    Logo