images
images

सुनको मूल्य घट्यो,कतिमा हुदैछ आजको कारोबार ?


  • 373
    SHARES
  • २०८२ बैशाख २८ गते आइतबार

    सुनको मूल्य घट्यो,कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन तोलामा तीन सय रुपैयाँ घटेको छ । 

    तीन सय घटेसँगै छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघले आइतबार एक तोला चाँदीको मूल्य एक हजार ९७० रुपैयाँ तोकेको छ । 


    images

    Logo